-(दुर्गा राइ)
जिन्दगी सबैको यादगार छ, दिग दार नमन्नु साथी,
जिन्दगी जितै जित छ, कहिल्यै हार नमन्नु साथी,
संगीत को सबै धुन छ, हर कोही जिन्दगी मा,
कहिल्यै आफुलाई टुक्रीएको, तार नठान्नु साथी,
भेट्नु छुट्टीनु त यहाँ यस्तै हो जिन्दगीको रीती,
एक दुई बात बोल्दा बोल्दै, प्यार नठान्नु साथी,
सिमित जिन्दगीमा असिमित आशहरु त हुन्छन,
पुरो अधुरो यस्तै हो, अफुलाई दुनियाँको भार नठान्नु साथी,

भोजपुर जरायोटार
हाल ईराक

No comments:
Post a Comment